नुवाकोट,साउन २३ । नुवाकोटमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको दिनमा संक्रमित बिरामीको ‘कन्ट्रयाकट्रेसिङ्ग’का आधारमा सात जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद
ललितपुर साउन २३ । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण
पर्सा साउन २३ । पर्सामा थप १४२ कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये
सिरहा २३ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सिरहा गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका
बैतडी साउन २३ । बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार स्थानीय ४० वर्षीया पशुपति बोहरा
सिन्धुपाल्चोक साउन २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन
नुवाकोट, साउन २३ । नुवाकोटमा लकडाउन सुरु भएको छ । शुक्रबारदेखि नुवाकोटमा आवागमनमा रोक लगाइएको हो । जिल्लाको सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सार्वजनिक सेवा प्रवाहमासमेत कटौती
काठमाडौं,साउन २३ । पछिल्लो दिन यता वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएको जानकारी गराइएको हो
काठमाडौं,साउन २३ । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेका छन् ।यसबाट संक्रमणको जोखिम झन बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये