समाचार

गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो

काठमाडौं,चैत १७। गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको

सुनका गरगहनाको आयात बढ्दो

काठमाडौं,चैत १७ । नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन

पूर्वाधारका १५ सय आयोजनाको म्याद थप भएन

काठमाडौं,चैत १७ । पूर्वाधार निर्माणका साना ठूला गरी १ हजार ५०० भन्दा बढी आयोजना म्याद थपबाट वञ्चित भएको पाइएको छ । सरकारले चैतदेखि भदौसम्म बन्दाबन्दीको अवधि मानी निर्माणाधीन र सोही

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९०% सम्म पुग्ने

काठमाडौं,चैत १७ । काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति

ललिता निवास प्रकरण : तत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन आदेश

काठमाडौं,चैत १७ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गो विवादमा तत्कालीन मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलाशले त्यस बेला मन्त्रिपरिषद्बाट

बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौ,चैत १६ । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो । नेपालका लागि लागि खेलको १८ औँ

रेसुङ्गा नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम

गुल्मी,चैत १६ । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले दुई सय किशोरी(विद्यार्थी)लाई आत्मारक्षा तालीम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपीट जस्ता

थप १ सय ४१ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको

देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,चैत १६ । देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म