समाचार

काठमाडौ महानगरपालिकाले १६ सय कर्मचारीलाई कोरोना खोप लगाउँदै

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था

नुवाकोटमा कोरोना खोप लगाउने यस्तो छ तयारी

नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा पहिलो चरणमा

आज सतहत्तरै जिल्लामा कोरोनाविरुद्ध खोप अभियान

काठमाडौ,माघ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै

समन्वय नगर्न आग्रह

काठमाडौं, माघ १४ । निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ । सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक

एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो

काठमाडौं, माघ १४ । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन

खोटाङमा निजी आवास पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न

खोटाङ, माघ १४ । खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार खोटाङको दिक्तेल बजारमा आयोजना

आजदेखि नेपालमा कोरोना खोप, यस्ता ब्यक्तिले नलगाउन सुझाव

काठमाडौं,माघ १४ । नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । बुधबार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन

‘नेशनल पेमेन्ट स्वीच’ प्राविधिक तयारी अन्तिम चरणमा

काठमाडौं, माघ १४ । बैंकिङ प्रणालीमा विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन आफ्नै देशको ‘नेशनल पेमेन्ट स्वीच’ स्थापनाका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट यस्तो

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको सिठ्ठी जुलुस

काठमाडौं माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् । लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले