समाचार

बालविकासका शिक्षकलाई १५ हजार तलब

काठमाडौ,जेठ १५ । सरकारले बालविकास शिक्षकलाई १५ हजार तलब पुर्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराउने

महिला स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्याे, अब १२ हजार पाउने

काठमाडाैँ,जेठ १५ । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत

बृद्ध भत्ता बढ्यो, साउनदेखि ४ हजार

काठमाडौ,जेठ १५ । सरकारले बृद्ध भत्ता बढाएको छ। बृद्ध भत्ता बढाएर सरकारले चार हजार पुर्याएको हो । आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक

पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु

काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार १ सय

थप ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त

काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ३ सय ११ जना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४

गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

गुल्मी,जेठ १५ । जिल्लामा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो

राष्ट्रपतिद्वारा ४ सय ३० को कैद मिनाहा

काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति

नुवाकोटको शिवपुरीमा बाँदर धपाउने बन्दुक वितरण, किसानलाई हाइसन्चो

नुवाकोट,जेठ १५ । विकास निर्माणका अवधारणालाई अगाडि बढाउदै गइरहेको जिल्लाको शिवपुरी गाउँपालिकाले यहाँका किसानलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि गाउँपालिकाले युपिभिसी

तनहुँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

तनहुँ,जेठ १५ । जिल्लामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरो जाँदा स्थानीय ६३ वर्षीया सरस्वती घर्तीको मृत्यु भएको तनहुँका प्रहरी नायव