समाचार

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमै स्थगित

बिराटनगर माघ ७ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभाको नमुना बैठक राखि विरोध

काठमाडौं माघ ७ ।नेपाल टिन लिडर्सले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नमुना राष्ट्रिय सभा बैठक बसि विरोध जनाएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल टिन लिडर्समा आवद्ध युवायुवतीहरुले राष्ट्रिय सभाको नमुना

रुपन्देहीमा युवकको शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या

बुटवल माघ ७ ।रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको

मलेशियाका अस्पतालमै ३५ नेपालीका शव अलपत्र

मलेशिया माघ ७ । मलेशियामा मृत्यु भएका कैयौँ नेपाली कामदारका शवहरू अलपत्र परेका छन् ।वैदेशिक रोजगारमा गएर विभिन्न कारणले मृत्यु भएका ३५ नेपालीको शवहरू विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। कोभिड

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम पुलिसको पहिलो जित

काठमाडौं माघ ७ । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम

सुनको मुल्य पाँच सयले वृद्धि

काठमाडौं, माघ ७ । बुधबार नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको

उखु किसानलाई आठ करोड भुक्तानी बाकी

काठमाडौं, माघ ७ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड

भारतमा कोरोना खोप लगाएका २ को मृत्यु

एजेन्सी, माघ ७ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुईजनाको मृत्यु भएको छ । कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामी यसैगरी उत्तर प्रदेशको मुरादाबामा ५२ वर्षीय एक बिरामीको मृत्यु

महाकाली नदीमा चार लेनको पुल

काठमाडौं, माघ ७ । सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता