
चितवन,फागुन ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको

काठमाडौं, फागुन ७ । नेपाली बजारमा केही दिन यता सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आज पनि सुन ६ सय रुपैयाँले घटेको थियो

बैतडी,फागुन ७ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । यसअघि छोराले त्यत्रो अपराध गरेको

काठमाडौ,फागुन ७ । प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध जारी गतिविधिलाई लिएर कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार

हेटौंडा,फागुन ७ । मकवानपुरको मनहरी गाउँपालिकामा गएराति ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी मनहरी गाउँपालिका वडा नंबर ९ का अन्दाजी ३५ वर्षाीय जनक

वीरगञ्ज,फागुन ७ । प्रमुख नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा करीब ३ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट चालू

काठमाडौं,फागुन ७ । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था

क्वारेन्टाइनको व्यवस्था तुरुन्त हटाउनुपर्छ : पर्यटन व्यवसायी काठमाडौैं,फागुन ७ । पर्यटन प्रडक्ट र गन्तव्यको विस्तार तथा विविधीकरण गर्नैपर्ने दबाबमा नेपाल रहेको सरोकारवालाहरूले बताएका छन् । ब्राण्डिङ भइसकेका पर्यटकीय गन्तव्यहरू काठमाडौं,

नुवाकोट,फागुन ६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको जानकी माध्यमिक विद्यालयको ३२औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ। बिहीबार एक समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको