समाचार

कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् । भीमदत्त नगरपालिका वडा नं १३ सोनापुर टोलका १४ जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय

वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा राखियो

काठमाडौं असोज १६ । नेपाल कम्युस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरूद्ध दर्ता भएको रीटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनुवाई अर्को हप्ता

कपिलवस्तुबाट आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु असोज १६ । भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पताल पुगेर भेटे डा. केसीलाई, अनशन तोड्न आग्रह

काठमाडौं असोज १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनमा डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले आफ्नो स्वास्थ्य

शुक्रबारको मौसम अनुमान : हल्कादेखि मध्यम वर्षा

काठमाडौं असोज १६ । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल,असोज १६ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार अस्पताल

नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

काठमाडौं,असोज १६ । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रक भिमफेदीमा स्टेरिङ फेल हुँदा खोलामा खस्यो

काठमाडौं,असोज १६ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा ट्रक दुर्घटना भएको छ।सो दुर्घटनामा परी ३ जना घाईते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ना ७ ख ४२५२ नंबरको ट्रक

विश्वले सिक्यो पाठ: लकडाउनले काम गरेन

काठमाडौं, असोज १६ । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर