
सान फ्रान्सिस्को, असोज १४ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख

काठमाडौं असोज १३ । कोरोना भाइरस कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले

काठमाडौ असोज १३ । चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो

काठमाडौं असोज १३ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाण्डौमा सात

काठमाडौं असोज १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन्।

काठमाडौं असोज १३ । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट

काठमाडौं, असोज १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । हालसम्म ५५ हजार ३ सय ७१ जना

काठमाडौं असोज १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । मंगलवार बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका

काठमाडौं असोज १३ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य