समाचार

इमान्दार नेता र अनुशासित नागरिक हुनसके विकास सम्भव छ : मन्त्री गुरुङ

काठमाडौँ,भदौ १४। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिक हुन सके देशको विकास सम्भव हुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २९ औं

स्वास्थ्य बिमा नवीकरण नगर्नेलाई लाग्नेछ यतिधेरै जरिवाना

काठमाडौँ,भदौ १४ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र

मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा कात्तिक १७ गते  उपनिर्वाचन हुने

काठमाडौं,भदौ १३ । मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आउँदो कात्तिक १७ गते  उपनिर्वाचन हुने भएको छ । शुक्रबारबसेको निर्वाचन आयोगको बैठकले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र

स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा

रसुवा,भदौ १३ । चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले गत साउन १४ गते क्षति गरेको  स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत स्याफु्रबेसी देखि टिमुरे सम्मको सडक आजबाट संन्चालनमा आएको छ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका

‘टी ट्वान्टी’ शृङखला: आसामसँग दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौं,भदौ १३ । टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा

२२ वर्षमै नेपाल सरकारको अधिकृत : नुवाकोट दुप्चेश्वरकी दिप्ती आचार्यको प्रेरणादायी यात्रा

नुवाकोट, १३ । “निरन्तर मेहनत र आत्मविश्वासले असम्भवजस्तो लाग्ने सपना पनि पूरा गर्न सकिन्छ” भन्ने उदाहरण बनेकी छन्, दुप्चेश्वर गाउँपालिका–६ की २२ वर्षीया दिप्ती आचार्य। लोकसेवा आयोगले कानुन अधिकृत पदका

सिरहामा सशस्त्र प्रहरीले २२ लाखभन्दा बढीको कपडा बरामद

सिरहा,भदौ १३ । सिरहाको लहान नगरपालिका–१९ स्थित चहरपट्टी चौकबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, लहानका अनुसार बिहीबार

नुवाकोटमा अरिंगालको टोकाइबाट वृद्धाको मृत्यु

नुवाकोट,भदौ १३। नुवाकोटको सूर्यगढी गाउँपालिका–५ हिरामणीटारकी एक वृद्धाको अरिंगालको टोकाइबाट मृत्यु भएको छ । ७४ वर्षीया पिपकुमारी भट्टराईलाई घाँस काट्ने क्रममा अरिंगालले आक्रमण गरेको हो । वृद्धाको छिमेकी तथा आफन्त

वीरगञ्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछः प्रधानमन्त्री

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा महामारी भएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको