समाचार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, इन्टरपोल नोटिसको तयारी

काठमाडौं, चैत २५ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध

जापानबाट उठ्यो सहयोग: जीवनसँग जुधिरहेकी नुवाकोट छहरेकी प्रमिला मल्लका लागि आशाको उज्यालो

नुवाकोट, चैत २५ । नुवाकोटको छहरे बजारकी प्रमिला मल्लका लागि यतिबेला प्रत्येक दिन संघर्षले भरिएको छ। दुबै मिर्गौला फेल भएपछि उनी जीवन र मृत्युको दोसाँधमा उभिएकी छिन्। उपचारको खर्च धान्न

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

काठमाडौं,चैत २५ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२” को पहिलो बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३:००

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं, चैत २५ — नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। मंगलबार सामान्य वृद्धि देखिएको सुनको मूल्य बुधबार भने एकैदिन उल्लेख्य दरले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी

पोशाक क्षेत्रमा ठूलो रोजगारी संकटको चेतावनी

काठमाडौं,चैत १६6 । नेपाल कम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोशाक क्षेत्र गम्भीर संकटमा पर्ने सरोकारवालाले चेतावनी दिएका छन्। नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले आगामी

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत २५- नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२

चार जिल्लामा बर्डफ्लु फैलिँदै, २३ व्यावसायिक फार्म प्रभावित

काठमाडौं,चैत २५ । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण हाल चार जिल्लाका २३ वटा व्यावसायिक कुखुरा फार्ममा फैलिएको छ। पशुसेवा विभागका अनुसार मोरङमा

हर्मुज खुल्ने सर्तमा दुई साताको युद्धविराम, मध्यपूर्वमा तनाव घट्ने संकेत

काठमाडौं,चैत २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरान बीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत हर्मुज जलडमरू तुरुन्त खोल्ने सर्तमा यस्तो सहमति

आज देशभर वर्षा, चट्याङ र असिनाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ,चैत २५— जल तथा मौसम विज्ञान विभागले आज बुधबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा र हिमपात हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसम