समाचार

अवरुद्ध राजमार्ग खुल्यो

बैतडी,साउन २९ । जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं,साउन २९ । गत आइतबारदेखि निरन्तर घटेको सुनको मूल्य बिहिबार बढेको छ । नेपाली बजारमा बुधबार तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज १०० रुपैयाँले नै बढेको हो । नेपाल

आगामी तीन दिन देशका धेरै ठाँउमा पानी पर्ने, आज राति केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं,साउन २९ । देशभर पानी पार्ने प्राणाली सक्रिय भएसँगै धेरै ठाँउहरुमा मुसलधारे पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो राति पूर्वबाट सक्रिय भएर फैलिएको पानी पार्ने प्रणाली विस्तार

बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

नेपालगन्ज,साउन २९ । बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको रु २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला

एसईई ग्रेड वृद्धि परीक्षामा सहभागिता घट्यो, ८६० जनाको नतिजा परिवर्तन

काठमाडौं,साउन २९ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को साउन २९ गतेदेखि हुने ग्रेड वृद्धि परीक्षामा अपेक्षाकृत कम विद्यार्थी सहभागी हुने भएका छन्। एक लाख ६७ हजार अनुत्तीर्णमध्ये १ लाख ४२

देशैभरि मनसुन सक्रिय

काठमाडौ,साउन २९ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास अवस्थित रहँदा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको

एमसिसी अन्तर्गतका दुई ठेक्कामा सम्झौता आज

काठमाडौं,साउन २९ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत

इजरेयलले गाजामा गरेको पछिल्लो आक्रमणमा १२३ जनाको मृत्यु, ४३७ जना घाइते

गाजा,साउन २९ । इजरेयलले गाजा कब्जा गर्ने नीति अन्तर्गत आक्रमण तीव्र बनाउने क्रममा गाजा सिटीमा गरेको पछिल्लो एक दिनको आक्रमणमा १२३ जनाको मृत्यु भएको छ भने ४३७ जना घाइते भएका

‘सेफ्टी ट्याङ्की’ भित्र दुई जना पुरुषको शव फेला

सुनसरी,साउन २९ । सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको परेको छ । निर्माणाधीन अवस्थामा रहेको घरमा काम गर्दै आएका दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२