समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४०

चितवनमा ४० करोडको लागतमा कृषि प्रशोधन उद्योग निमार्ण गरिने

चितवन,साउन २७ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा नेपालकै ठुलो अत्याधुनिक कृषि प्रशोधन उद्योग निमार्ण थालिएको छ । मेरो किसान लिमिटेडले करिब चालिस करोडको लागतमा उद्योग सहित शीत भण्डार

सशस्त्र प्रहरी जवान खत्री घुससहित पक्राउ

काठमाडौं,साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

सुनसरी,साउन २७ । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी,साउन २७ । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शङ्कर

चिनियाँ उन्नत जातको धानको परिक्षण सुरु

चितवन,साउन २६ । उन्नत जातका चिनियाँ धानको नेपालमा उत्पादन गराउन परिक्षण थालिएको छ । चिनियाँ वर्णशंकर धानलाइ रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण सुरु गरिएको

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं,साउन २६ । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । भुटानको

रवि लामिछाने थुनामै रहने, धरौटीमा रिहा गर्ने माग अदालतद्वारा अस्वीकार

रुपन्देही,साउन २६ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो। अदालतका

नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री

काठमाडौं,साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन्  । नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै