समाचार

सुनमा तीन हजार र चाँदीमा ४० रुपैयाँले वृद्धि

काठमाडौं,असोज २६ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने

हमासले बन्धक बनाएका २२ जना जीवित, नेपाली विपिन जोशी पनि सूचीमा

काठमाडौँ,असोज २६। हमासले गाजाबाट अपहरण गरेका बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित बन्धकको नयाँ सूचीमा परेका छन्। अमेरिकी पत्रिका वासिङ्टन

जग्गा स्रेस्ता कायम गर्न हुँदैन समस्या

काठमाडौँ, असोज २६। जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न

दाउन्ने सडकमा धुलोको त्रास, यात्रु हैरान

चितवन,असोज २६— वर्षा सकिएसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडक खण्ड फेरि पनि धुलोको त्रासमा परेको छ। वर्षामा हिलाम्मे भएर गाडी आवतजावत रोकिने यो सडक अहिले धुलोले भरिएको छ । नारायणघाटबाट बुटवलतर्फ

जेनजी आन्दोलनका प्रतिनिधिद्वारा आगामी निर्वाचनमा सबै दललाई भाग लिन आह्वान

काठमाडौं,असोज २६— जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र तह–तप्कालाई भाग लिन आह्वान गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र

विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट

मकवानपुर,असोज २६ । पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट

सिन्धुलीको सिम्लेमा जमिन भासिँदा हायु बस्ती जोखिममा, पुनर्वासको माग

सिन्धुली,असोज २६ — कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएपछि सम्पूर्ण हायु समुदायको बस्ती जोखिममा परेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरे पनि प्रभावित परिवारमा उत्साह देखिएन। उनीहरूले सरकारका

नुवाकोटको शिवपुरीमा भोलिदेखि दुई दिन आँखा शिविर सञ्चालन हुने

नुवाकोट,असोज २५ — यही असोज २६ र २७ गते शिवपुरी गाउँपालिका–७, गेरुवागाउँस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा दुई दिनको आँखा शिविर सञ्चालन हुने भएको छ। शिविरमा जर्मनीका चिकित्सकहरूले परिक्षण गर्नेछन्। शिविरमा

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन पछि सर्यो

काठमाडौं,असोज २५ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन पछि सरेको छ । यसअघि भोलि २६ गतेका लागि बैठक तय गरिएको थियो । आज बसेको कार्यसम्पादन परामर्श समितिको आजको