समाचार

एसइई उत्तीर्ण विद्यार्थीलाई तारकेश्वर नगरमा सम्मान

काठमाडौँ, असार २१ – काठमाडौँको तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा नगरका ७१ वटै संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई

सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ,असार २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक

नेपालको सपना अधुरै: एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन

काठमाडौ,असार २२ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भयो

भारतबाट उद्धार गरिएका सात बालकलाई परिवारको जिम्मा लगाइयो  

जनकपुर,असार २१ । नेपालको सर्लाही तथा महोत्तरीबाट भारत पुगेका सात जना बालकहरूको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ । जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषा १०४ ले शुक्रबार

कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

काठमाडौं,असार २१ । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज

बसको ठक्करबाट नवलपरासीमा दुई युवाको मृत्यु 

नवलपरासी पश्चिम,असार २१ । बसको ठक्करबाट नवलपरासीमा दुई युवाको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक

नुवाकोटमा इभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

नुवाकोट, असार २१ । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा शनिबार बिहान भएको सवारी दुर्घटनामा घाइते एक युवकको ज्यान गएको छ। गल्छी–त्रिशुली सडकखण्डमा बिहान ११:४० बजे बा ९३ प १८४ नम्बरको मोटरसाइकल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौं,असार २१ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त

प्रधानमन्त्री ओलीबाट नेपाली महिला फुटबल टोलीलाई फाइनल खेलका लागि शुभकामना

काठमाडौं,असार २१ । फाइनल खेलकाे तयारीमा रहेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट शुभकामना दिएका छन् । स्पेन भ्रमणपछि स्वदेश फर्कनासाथ बालुवाटारस्थित निवासबाट सम्बोधन गर्दै