
स्पेन,असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको

बारा,असार १९ । यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा नौ बजे फलाम पगाल्ने क्रममा भट्टीमा

काठमाडौं,असार १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७

काठमाडौं,असार १९ । सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश

नुवाकोट, असार १८ । नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा आयोजित साक्षरता तालिम मंगलबारदेखि सुरु भएको छ । बट्टारमा सुरु भएको उक्त तालिममा विदुर, लिखु र तादी गाउँपालिकाका

काठमाडौं,असार १८ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–०

काठमाडौँ,असार १८ । भन्सार विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सर्वसम्मतिले

काठमाडौं,असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा आजै मितिदेखि नलिने घोषणा गरेका छन् । उनको

नुवाकोट, असार १८ –अपाङ्गता भएका व्यक्ति तथा मानसिक–सामाजिक समस्या भएका व्यक्तिहरूलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। विदुर नगरपालिकाको नगरप्रमुख राजन