समाचार

नेप्से परिसूचक बढ्यो

काठमाडौं,असार १६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो । आज विभिन्न

विपद्जन्य सूचना प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री बीच छलफल

काठमाडौं,असार १६ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफल भएको छ । सहरी विकास

धनगढीमा दुई सय मिलिमिटर वर्षा, ठाउँ ठाउँमा डुबान

धनगढी,असार १६ ।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै

भारतीय मन्दिरमा भागदौड हुँदा तीनको मृत्यु

काठमाडौं,असार १६ । भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

स्पेन,असार १६ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता

त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध

नुवाकोट, असार १६ । त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध भएको छ । डायलासिस गरिरहनुपर्ने बिरामीहरूका लागि सुखद खबर भएको अस्पताल श्रोतले जनाएको छ। अस्पतालले एक सूचना जारी गर्दै अत्यन्तै महत्वपूर्ण

पूर्व सञ्चारमन्त्री बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं,असार १६ । विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज

सुरुङ मार्ग प्रवेशद्वार अगाडि पहिरो बग्न सुरु, केही घरसहित त्रिभुवन राजपथ जोखिममा

धादिङ,असार १६ । राजपथको सिस्ने खोला स्थित नाग ढुङ्गा सुरुङ मार्गको काठमाडौँ प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ । निर्माणाधीन नाग ढुङ्गा मुग्लिङ सडक अन्तर्गत नाग ढुङ्गा नौविसो सडक

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

स्पेन,असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि