
काठमाडौं,माघ ९ । सुनको मूल्यले आज शुक्रबार फेरी नायँ रेकर्ड राखेको छ । आज सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, माघ ९ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो। दोस्रो विशेष महाधिवेशनबाट

भक्तपुर, माघ ९ — मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित बाल सुधारगृहमा गए राति झडप र आगजनी भएको छ। सुधारगृहभित्र रहेका दुई समूहबीच भएको विवाद झडपमा परिणत हुँदै आगजनी र तोडफोड भएको हो।

काठमाडौँ,माघ ९- गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना

काठमाडौँ,माघ ९- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने

काठमाडौँ,माघ ९ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझपछि दुई जनाको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ

काठमाडौं,माघ ८ । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित भौतिक एवम मानवीय क्षतिको यथार्थ जाँचबुझ गर्न गठित आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ

काठमाडौँ,माघ ८— सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई

काठमाडौँ, माघ ८ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको मनोनयन खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको