समाचार

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर निकालियो

भक्तपुर,फागुन २९ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ। भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालबाट उहाँको पार्थिव शरीर निकालिएको हो। अध्यक्ष

केपी शर्मा ओलीलाई पितृ शोक

काठमाडौँ,फागुन २९– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार

उडान प्रतिबन्धका कारण १२९ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ,फागुन २९ – पश्चिम एसियामा उडान सुरक्षासम्बन्धी तनावका कारण पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फागुन २० देखि २८ सम्म कतार, कुवेत, संयुक्त

डेढ लाख निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ,फागुन २९ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ। देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत भर्ना गरिएका निर्वाचन प्रहरीलाई प्रहरी

नवनिर्वाचित सांसदको शपथ र संसद् बैठकको तयारी

काठमाडौँ, फागुन २९ – प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको शपथ र संसद् अधिवेशनको तयारी सुरु गरिएको छ। स्थायी संसद् भवन तयार नभएकाले निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा

नेपालमा मनसुनपूर्व वर्षा सुरु

काठमाडौँ, फागुन २९ – नेपालमा मनसुनपूर्व वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार रातिदेखि पूर्वी भू–भागबाट वर्षा सुरु भएको हो। लामो समय वर्षा नहुँदा काठमाडौँसहित देशका

समानुपातिकतर्फ रास्वपालाई सबैभन्दा धेरै ५७ सिट

काठमाडौँ, फागुन २९ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरेको छ। आयोगका अनुसार ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट पाएको छ।

पश्चिम एसियाको युद्ध प्रभाव: आजदेखि बजारमा आधा सिलिन्डर ग्यास

काठमाडौँ, फागुन २९ – पश्चिम एसियामा उत्पन्न युद्धको प्रभावका कारण नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको छ। पछिल्ला दिनमा उपभोक्ता ग्यास खरिद गर्न उद्योगमै लाम लाग्न बाध्य भएका

हर्मुज जलमार्ग बन्द गर्ने इरानी सर्बोच्च नेताको घोषणा, पेट्रोलियम पदार्थ आपूर्तिमा थप संकट

काठमाडौं,फागुन २९ । इरानका नवनियुक्त सर्बोच्च नेता मोज्ताबा खामेनीले इरानमाथि भएको कारवाहीको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन । इरानको नयाँ  सर्बोच्च नेता चयन भएपछि पहिलो पटक भिडियो सन्देश दिँदै खामेनीले