समाचार

एआई शिखर सम्मेलन: ५८ देशको ऐतिहासिक सहमति

पेरिस,फागुन १ । पेरिसमा भएको एआई एक्शन शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) का लागि मानव-केन्द्रित, अधिकार-आधारित र नैतिक दृष्टिकोणलाई जोड दिएको छ । सुरक्षा र सुरक्षामा ध्यान केन्द्रित गर्दै शिखर

छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी,फागुन १ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ-सिगाना सडक स्तरोन्नति

बागलुङ,फागुन १ । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।

सञ्चारिका समूह नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ

नुवाकोट,फागुन १ । सञ्चारिका समूह नेपाल नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छिन्। बुधबार भएको भेलाले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । तामाङको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,फागुन १ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९

कार्यसम्पादन मुल्यांकनमा नुवाकोटमा लिखु गाउँपालिका उत्कृष्ट

नुवाकोट,माघ ३० । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो वर्ष नुवाकोटमा लिखु गाउँपालिका उत्कृष्ट भएको छ। आयोगले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोकिएका विभिन्न १७

नेकपा एमाले नुवाकोट विदुरको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित

नुवाकोट,माघ ३० । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न दोस्रो नगर अधिवेशनको मतदान मतगणनाअनुसार उनले निकतम प्रतिद्वन्धि अनुजकुमार श्रेष्ठलाई ४८ मतान्तरको मतले हराए

फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौ,माघ ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि

मन्त्रिपरिषद्को निर्णयः २० लाख अमेरिकी डलर सहायता स्वीकार गर्नेदेखि कम्पनीलाई जग्गा दिनेसम्म

काठमाडौ,माघ ३० । सरकारले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन्