समाचार

चितवनमा मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे

चितवन,माघ २७ । बस दुर्घटनामा २५ जना घाइते भएको दुई घण्टा नहुँदै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्यो, २३ जना घाइते

चितवन,माघ २७ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका

बन्द हुने अवस्थामा साझा प्रकाशन, साँढे दुई वर्षदेखि पाएनन् कर्मचारीले तलव ‘

काठमाडौ,माघ २७ । पाठ्यपुस्तक छपाइ विक्रीवितरण गरेर शैक्षिक तथा साहित्यिक इतिहास बनाएको साझा प्रकाशन बन्द हुने अवस्थामा पुगेको छ । कर्मचारीले झण्डै साँढे दुई वर्षदेखि तलव पाएका छैनन् भने साझाका

चीनको सिचुआन प्रान्तमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता, करिब २ सय जना विस्थापित

चीन,माघ २७ । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । यिबिन

दिल्ली विधानसभा चुनाव : ‘विकासले जितेको छ, सुशासनले जितेको छ’ – प्रधानमन्त्री मोदी

नयाँ दिल्ली,माघ २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दू राष्ट्रवादी पार्टीले स्थानीय चुनावमा राजधानी दिल्लीको सत्ता प्राप्त गर्ने संकेत गरेकाले ‘विकासको विजय’ भएको बताएका छन् । ‘विकासले जितेको छ,

नुवाकोट आएका नेता इश्वर पोखरेल भन्छन् -‘अध्यादेश पारित हुन्छ’

नुवाकोट,माघ २६ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यादेश पारित हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शनिबार नुवाकोट आइपुगेका पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले

नुवाकोटको शिवपुरीमा नेपाल टेलिकमको निशुल्क सिम वितरण

नुवाकोट,माघ २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ । लाइभ नेपाल नेटवर्क प्रालि र नेपाल टेलिकमको सहयोगमा

सामाजिक सञ्जालसम्बन्धी विधेयक संशोधनबेगर पास गर्न कांग्रेस तयार छैनः महामन्त्री शर्मा

काठमाडौ,माघ २६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनबेगर पास नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक जस्ताको

सात सय २६ केजी गाँजा बरामद

सप्तरी,माघ २६ । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट