समाचार

अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

काठमाडौ,कात्तिक २२ । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।  कात्तिक

करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते

मकवानपुर,कात्तिक २२ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत

उपचारका क्रममा कैदीको मृत्यु

सिन्धुली,कात्तिक २२ । सिन्धुली कारागार कार्यालयमा रहेका कैदी छिरेश्वर नगरपालिका–२ धनुषा निवासी ५४ वर्षीय रामनन्दन साह सुडीको मृत्यु भएको छ । निज कैदीले छाती दुखेको भनेपछि उपचारका लागि बुधबार बेलुका

दोस्रो खेलमा नेपाल १०८ रनले विजयी

काठमाडौ,कात्तिक २२ । आईसीसी महिला यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य

एमालेद्वारा उम्मेदवार सार्वजनिक

किर्तिपूर,कात्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही

चार हजारले घट्यो सुनको मूल्य

काठमाडौ,कात्तिक २२ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ

छठमा सजिएको काठमाडौँ

काठमाडौ,कात्तिक २२ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

वीरगञ्ज (पर्सा),कात्तिक २२ । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ ।  हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमुलक : ऊर्जामन्त्री खड्का

काठमाडौं,कात्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।   भारतको नयाँदिल्लीमा आयोजित अन्तरराष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग