
हेटौंडा,साउन ७ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार ढलेको छ । आइतबार बसेका प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेको बताइए पनि अन्तिम समयमा जम्कट्टेलले सभालाई

काठमाडौं,साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि

काठमाडौं,साउन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा

काठमाडौं,साउन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमन्त्री केपी शर्मा ओलीको बखान गर्दै ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने बताएका छन् । देउवाले ओली मिहिनेती, अध्ययनशील

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुईतिहाइ सांसदले विश्वासको मत दिएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए ।

दोहा,साउन ६ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । त्यहाँ नेपालीहरूले भोगिरहेका समस्याका बारेमा दूतावासका कार्यवाहक राजदूत कुमार राई र प्रथम

काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा छानविन गर्नुपर्ने बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि आक्रोश

काठमाडौँ,साउन ६ । त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीले अब चौँथो वर्षको ‘खराब नतिजा’का कारण करियर अड्काउनु नपर्ने भएको छ । विश्वविद्यालयले अव स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका