समाज

नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु

नुवाकोट,साउन ८ । नुवाकोटमा एक वर्षमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। २०८०  साउनदेखि २०८१ असार मसान्तसम्म नुवाकोटका विभिन्न स्थानमा भएका यातायात दुर्घटनाबाट १२ जनाको मृत्यु भएको जिल्ला

१ वर्षमा १४ खर्बभन्दा बढी व्यापार घाटा, पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी

काठमाडौं,साउन ८ । भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार नेपालले एक वर्षमा १४ खर्बभन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।  

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

बुटवल,साउन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २

माछा मार्नेक्रममा एकको मृत्यु

बिर्तामोड,साउन ७ । झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीय १९ वर्षीय मौसम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली अटो बजार विद्युतीय गाडीले भरिभराउ

काठमाडौं,साउन ७ । एक वर्षमा साढे २९ अर्ब बराबरको ११ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

ढाका,साउन ७ । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको

लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

काठमाडौ,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पष्ट पारेका छन् ।  कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा

चार वर्षमा ३३२ जनाको ज्यान गयो

प्युठान,साउन ७ । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रूपमा देखिन थालेको छ । बर्सेनि आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा