
काठमाडौं,असार ३१ । सर्वोच्च अदालतले २०७५ पुस १० मा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानून बनाउन सरकारलाई आदेश दिए पनि सरकारले उक्त आदेश पालना गर्न कुनै तदारुकता देखाएको छैन । तत्कालीन प्रधानन्यायाधीश

काठमाडौ,असार ३० । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको

काठमाडौं,असार ३०। एमाले अध्यक्ष केपी शर्मा ओलिीको नेतृत्वमा बन्न लागेका सरकरमा मन्त्रालयको भागबन्डा भएको छ। नयाँ सरकारमा नेपाली कांग्रेसले गृहसहितको मन्त्रालय प्राप्त गरेको छ । प्रधानमन्त्रीसहित अर्थ लगायतको ८ वटा

स्याङ्जा,असार ३० । स्याङ्जाको पुतलीबजार नगरपालिका –४ रामकोष स्वारामा रहेको पानीको दह (पोखरी) मा एकै घरका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् । स्थानीय नरेन्द्रबहादुर थापाका छोरीहरु कक्षा ९ मा अध्ययनरत

काठमाडौँ,असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नवलपुर,असार ३० । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ। भारत बिहार बेतिया जिल्ला

नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड खुलेको छ । गएराति परेको भारी वर्षाले ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो पन्छाए संगै सुचारु भएको हो । सडकखण्डको छहरे,काफलडाडा र थानाभञ्ज्याङ्

नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड सुचारु हुन अझै ३ घण्टा समय लाग्ने भएको छ । गएराति परेको अविरल वर्षाका कारण सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन झण्डै ३ घण्टा समय

म्याग्दी । दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान