
दमौली,असार ३० । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो । वन

दमौली,असार ३० । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

काठमाडौं,असार ३० । हेलिकोप्टर उडान शुरू भएको ३ सातामै नलिञ्चोक हेलिप्याडबाट उडान हुने/नहुने अनिश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेकै सुरक्षा मापदण्डलाई पालना गरेर हेलिकोप्टर उडान गर्न भनेको

मान्म (कालीकोट),असार ३० । शनिबार बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो

भरतपुर,असार ३०। भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज

काठमाडौं,असार ३० । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल

नुवाकोट,असार ३० । जिल्लाको प्रमुख सडकखण्ड छहरे-टोखा सडकखण्डमा ठाउँठाउँमा पहिरो गएको छ । गएरातिको अविरल वर्षाका कारण गएको पहिरोले अत्यावश्यकीय सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् । आइतबार बिहान वर्षा

काठमाडौ,असार २९ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा

काठमाडौ,असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निर्धारण गरेको समयपछि