
काठमाडौं,असार १९ । बु्द्धभूमि नेपाल हाइड्रोपावर कम्पनी सचिवमा सुजन पाण्डे नियुक्ति भएका छन् । कम्पनीको असार १६ गते आइतबार बसेको संचालक समिति बैठकले पाण्डेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।

काठमाडौं,असार १९ । बुधवार सुनको भाउ वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख ४२

वासिङ्टन डिसी (अमेरिका),असार १९ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कुनै पनि मुद्दा नचल्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले सोमवार पूर्वराष्ट्रपतिहरूलाई पदमा बहालमा रहँदा गरेका निर्णयविरुद्ध मुद्दा नचल्ने फैसला सुनाएपछि ट्रम्पमाथि

नेदरल्याण्ड,असार १९ । चुनावको सात महीनापछि नेदरल्याण्डमा मंगलवार मन्त्रीहरूले शपथ लिएका छन् । डिक स्कूफको नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूलाई राजा विलेम–अलेक्जेन्डरले शपथ गराए । नेदरल्याण्डमा गत नोभेम्बरमा चुनाव भएको थियो ।

काठमाडौं,असार १९ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सुनाउँदै सूचना

काठमाडौं,असार १९ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ६० जनालाई प्रतिवादी बनाउँदै फेरि काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ । ब्रेक सु र

काठमाडौं,असार १९ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । मंगलवार राति १२ बजेदेखि लागू हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो

काठमाडौँ,असार १८ । सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनु पर्ने देखिएको छ । सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन

काठमाडौं,असार १८ । न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले ८ जनालाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।