
काठमाडौ,असार २१ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन।

काठमाडौं,असार २१ । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा

काठमाडौं,असार २१ । शुक्रबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ४४ हजार ३००

भजनी (कैलाली),असार २१ । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम शुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महीनौं दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको

काठमाडौं,असार २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको

काठमाडौं,असार २१ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीवार छिचोलिएको छ । द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङमार्गको

वीरगञ्ज,असार २१ । वीरगञ्ज नाकाबाट गाडीको आयात बढेको छ । कोरोना महामारीयता निरन्तर घटेको गाडी आयात चालू आर्थिक वर्ष २०८०८१ का पछिल्ला महीनाहरुमा बढ्दै गएको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ ।

मकवानपुर,असार २० । मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् । असार ३ गतेदेखि

काठमाडौं,असार २० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो ।