समाज

नक्कली लाइसेन्स प्रकरणमा उपसचिव अर्यालसहित ५ जना पक्राउ

काठमाडौं,असार २ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा ५ जना पक्राउ परेका छन् । सरकारी कागजात कीर्ते गरेको अभियोगमा उपसचिव सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरुबिच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई

गर्मीले बाँकेमा दुई जनाको मृत्यु

नेपालगन्ज,असार २ । पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको

नदीमा बेपत्ता दुवै जनाको शव निकालियो

सुर्खेत,असार २ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र

दुरसञ्चार प्राधिकरणले रद्द गरिदियो आधा दर्जन इन्टरनेट सेवा प्रदायकको लाइसेन्स

काठमाडौं,असार २ । नेपाल दुरसञ्चार प्राधिकरणले आधा दर्जन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणले नविकरण दस्तुर नबुझाएपछि सात वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको लाइसेन्स रद्द गरेको

प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं,असार २। साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख

प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं,असार २। साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं,असार २ । नेपाल आयल निगमले गए राति देखि लागु हुने गरि पेट्रोलियम पदार्थ पेट्रोलको मूल्य प्रति लिटर ३ रूपैयाँ र डिजेल/मट्ट्टितेलको मूल्य प्रतिलिटर १ रूपैयाँ घटाउको जनाएको छ । 

एमसिसी परियोजना: नुवाकोट रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, ५ करोड १६ लाख डलर लागत

नुवाकोट,असार २ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो