
नवलपुर,जेठ ३१ । अत्यधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरूमा थप दुई दिन बिदा दिइएको छ । मौसममा कुनै सुधार नआएपछि जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले थप दुई दिन

काठमाडौं,जेठ ३१ । नयाँ आर्थिक वर्षदेखि २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने भएको छ । सरकारले आगामी साउन १ देखि देशका विभिन्न २८ जिल्लामा

काठमाडौं,जेठ ३१ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेत स्थित

काठमाडौं,जेठ ३१ । सुनको भाउ स्थिर छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ४१ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् बुधवार पनि सोही मूल्य कायम भई

पाल्पा,जेठ ३१ । ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा भएको कार दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार

काठमाडौँ,जेठ ३१। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

चितवन,जेठ ३१ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो

एजेन्सी,जेठ ३१ । चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली संघ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ । चिनियाँ विदेश

एजेन्सी,जेठ ३१ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् । पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन