समाज

दश लाख रुपैयाँ ठगेको आरोपमा नुवाकोट शिवपुरी र दुप्चेश्वरका युवासहित तीन जना पक्राउ

नुवाकोट,जेठ ३०। लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका दुईजनासहित तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ३ घर भई सितापाइला

विश्‍वबैंकको सहयोगमा सञ्चलित उपआयोजना निरन्तरतामा भने शंका

काठमाडौं,जेठ ३०। नेपालमा विभिन्न निकाय तथा सरकारले दिने अनुदान दुरुपयोग भएको खवर यत्रतत्र सर्वत्र सुनिदै आएको कुरा हो । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा कृषि मन्त्रालयबाट सञ्चालित नेपाल लाइभस्टक सेक्टर

नुवाकोट शिवपुरीका क्यान्सर पीडित रेशम तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल

नुवाकोट,जेठ ३० । क्यान्सर पीडित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरुवागाउँका रेशमबहादुर तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ। मलाशयको रेक्टल क्यान्सर भएका ३९ वर्षीय तामाङ हाल

आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी

काठमाडौं,जेठ २९ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाबाट असार ७ गते बजेट पारित गर्ने भएको

बाग्मती प्रदेशमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ शुरु

काठमाडौं,जेठ २९। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । मेलाको उद्घाटन गर्दै शिक्षा,

सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

काठमाडौं,जेठ २९। सुनको मूल्य विगत तीन दिनदेखि स्थिर छ । गत आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार पनि सोही मूल्य

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं,जेठ २९। देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ ।  धनुषाको

त्रिभुवन विमानस्थलमा हवाई दुर्घटना, यसरी हुन्छ उद्धार

काठमाडौं,जेठ २९ । दिउसो १ बजेको समय, आकाशमा  धुवाँको मुस्लो, वरिपरि सुरक्षाकर्मी  (नेपाली सेना, प्रहरी) तैनाथ, एम्बुलेन्स र शबवहानहरू तयारी अवस्थामा, वरपरसम्म फैलिएका छरपष्ट घाइते र लास, ऐया! बचाउ भन्ने

राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

काठमाडौं,जेठ २९ । बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतवार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन् ।   आइतवार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु