समाज

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

काठमाडौं,पुस ९। राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। दुई पार्टी बीच केहीबेर अघि मात्र एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

समानुपातिक उम्मेद्वार छनौट र राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत बैठक भोलि फेरि बस्ने

काठमाडौं,पुस ९ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि फेरि बस्ने गरी आजलाई सकिएको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूची बुझाउने

जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं,पुस ९ । निर्वाचन आयोगले जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।  आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम तोकिएको जरिवाना नतिरेपछि

नुवाकोट–१ मा हितबहादुर तामाङ र दिनेश थपलियाको उम्मेदवारी

नुवाकोट,पुस ९ । नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङ नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ । यसैबीच सोही क्षेत्रबाट दिनेश

५८ प्रतिशत किसान विद्युतीय प्रणालीमा सूचीकृत

सरकारले देशभरका झण्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले सुविधा प्रवाहलाई प्रभावकारी बनाउन किसानलाई विद्युतीय रूपमा

लिबियाका सेना प्रमुखसहित पाँच उच्च अधिकारी विमान दुर्घटनामा निधन

अङकरा,पुस ९ । टर्कीको राजधानी अङ्कारा नजिकै भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको निधन भएको छ। त्रिपोलीतर्फ उडेको फाल्कन–५०

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता

नुवाकोट,पुस ९ । नुवाकोटको सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका

बढेकाे बढ्यै सुन-चाँदीकाे मूल्य, बुधबार पनि बनायाे नयाँ किर्तिमान

काठमाडौं,पुस ९। बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । मंगलबार पनि उच्च रेकर्ड बनाएको सुनको मूल्य आज ताेलामा ९०० रूपैयाँ बढेकाे हाे । याेसँगै सुनकाे मूल्य आज नयाँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झापा,पुस ९ । झापाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको