समाज

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने

काठमाडौं,भदौ ८ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँ असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण

पूजा सामग्रीसहित बडीमालिका प्रस्थान गर्‍यो बाजुराको सरकारी टोली

बाजुरा, भदौ ८ — धार्मिक तथा पर्यटकीय धरोहरका रूपमा परिचित बडीमालिकामा मुख्य पूजाको तयारीका लागि बाजुराको सरकारी टोली पूजा सामग्रीसहित प्रस्थान गरेको छ। सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सरकारी

लगातार चाैथाे दिन पनि बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

काठमाडौं,भदौ ८ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतिताेला ३ हजार २ सय रुपैयाँले बढेको हाे । यसअघि गत गत बिहिबार सुन ताेलमा एकैदिन

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ८। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु,भदौ ८। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,भदौ ८। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै,

ढुक्क हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर,भदौ ८। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएको छ ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुमवासीसँगको भेटमा

कृषि उत्पादनबाट राष्ट्रको अर्थतन्त्रमा मद्दत पुगेको छ : मन्त्री श्रेष्ठ

सप्तरी,भदौ ८ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसहितको टोलीले आइतबार कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, सप्तरी, राजविराज–११ र राजविराज–१ मा रहेको रहेको पम्प हाउसको अनुगमन गर्नुभएको

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं,भदौ ८ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा