समाज

१४ बुँदे सहमतिपछि टुंगियो धर्ना, ३२३ लघुवित्त ऋणी घर फर्किए

ललितपुर,भदौ ७ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ

बसको ठक्करबाट दिदी–भाइको मृत्यु, एउटै परिवारमा बज्रपात

चितवन,भदौ ७ । चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित महेन्द्र राजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जना एकै परिवारका दिदी–भाइ रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी

रसुवाको माझगाउँमा पहिरो: पासाङ ल्हामु राजमार्ग ठप्प, गोसाइँकुण्डका तीर्थयात्री अलपत्र

रसुवा,भदौ ७ । शनिबार रातिको वर्षाका कारण पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावती–कालिकास्थान सडकखण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। कालिका गाउँपालिका–३ र उत्तरगया गाउँपालिका–५ को सिमानामा पर्ने

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ,भदौ ७- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर

गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति

काठमाडौं,भदौ ७ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर सरकार र पीडित परिवारबीच शनिबार राति ३ बुँदे लिखित प्रतिबद्धता-पत्रमा हस्ताक्षर भएको छ। गृह

थानापती सेवा समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,भदौ ७ । सामाजिक एकता, आपसी सद्भाव, सहयोग र सेवाको भावनालाई प्राथमिकता दिँदै आएको थानापती सेवा समाजले आफ्नो १२औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१०

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङमा

काठमाडौँ,भदौ ६- प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका लागि आज हिमालपारीको जिल्ला मुस्ताङ पुग्नुभएको छ । शुक्रवार कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्टमा बस्नुभएका प्रधानमन्त्री शाह आज पोखरा–कुश्मा–मालढुङ्गा

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

काठमाडौं,भदौ ६ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धर्ना तथा आन्दोलनका

क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि छहरे प्रहरीको निगरानी

नुवाकोट,भदौ ६ । अस्थायी प्रहरी चौकी छहरेले क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको छ। चौकीले छहरेस्थित पेट्रोल पम्प नजिक ट्राफिक प्रहरीसमेतको सहभागितामा मालवाहक सवारीसाधनको भार