समाज

दलित समुदायको सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौँ: सभामुख अर्याल

ललितपुर,जेठ २१ । सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन

एआईको युगमा पनि साहित्य अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं, २० जेठ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता र जीवन-जगतलाई बुझ्ने सबैभन्दा सशक्त माध्यम

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर,जेठ २१ । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर

रोल्पामा बोलेरो दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

रोल्पा,जेठ २१ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित व्याङखोलामा सहिद मार्गमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार बिहीबार बिहान दुर्घटनाको सूचना प्राप्त

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,जेठ २१ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका

लुका कारण विद्यार्थी बेहोस हुन थाले, सबै विद्यालय तीन दिन बन्द

बर्दिबास, जेठ २१ । अत्यधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि बर्दिबास नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको

‘सनसेट ल’ मार्फत विकासमा ब्रेक हटाइँदै, पूर्वाधार न्यायाधिकरण पनि बन्ने

काठमाडौँ, जेठ २१ । सरकारले पूर्वाधार विकासका आयोजनामा देखिने कानुनी तथा प्रक्रियागत अवरोध हटाउन ‘आवधिक सहजीकरण ऐन’ (सनसेट ल) र पूर्वाधार न्यायाधिकरण गठनको तयारी अघि बढाएको छ। ठेक्का सम्झौतापछि पनि

पर्यटकीय चहलपहल बढेसँगै सिमकोट विमानस्थलमा एकैदिन १७० उडान

हुम्ला, जेठ २१ । पर्यटकीय सिजन सुरु भएसँगै हुम्लाको सिमकोट विमानस्थलमा हवाई चाप उल्लेख्य रूपमा बढेको छ। बुधबार एकैदिन विमान र हेलिकोप्टर गरी कुल १७० वटा उडान सञ्चालन भएका छन्।

हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

काठमाडौँ,जेठ २१- मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने