समाज

राष्ट्रिय सभा चुनावका लागि २ हजार ४७ जना मतदाता

काठमाडौँ,पुस २२ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७

नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश

काठमाडौँ,पुस २२ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) मा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी

सर्लाहीको बरहथवामा फेरि कर्फ्यू

सर्लाही,पुस २२ । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला

जयशंकरमाथि गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिए

काठमाडौं,पुस २२ । सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाउने वरिष्ठ प्रहरी हवल्दार जिल्लामा तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही

ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने श्रीलंकन महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं,पुस २२ । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन्

बाँडफाँट भयो गठबन्धन सिट, काङ्ग्रेसलाई १० र माओवादी ६

काठमाडौं,पुस २२ । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा सहभागी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौँ,पुस २२ । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २२ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक

अलैँचीको भाउ हालसम्मकै उच्च

इलाम,पुस २२ । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।  “अलैँचीको भाउ यति धेरै