समाज

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौं,पुस २० । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन सांसदहरूको

चल्लाको मूल्य नपाइएपछि चल्न सकेनन् ह्याचरी उद्योग, ‘युवा विदेशिँदा खपत गर्ने घटे’

काठमाडौं,पुस २० । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला विक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।  नेपालमा दर्ता भएका

यौन अपराधी एपस्टाइनसँग राजकुमार एन्ड्रयुदेखि अमेरिकी पूर्वराष्ट्रपतिहरूसम्मको सम्बन्धको खुलासा !

काठमाडौं,पुस २० । अमेरिकाको न्युयोर्कस्थित अदालतले यौन अपराधी जेफरी एपस्टाइनसँग राजकुमार एन्ड्रयुदेखि अमेरिकी पूर्वराष्ट्रपतिहरूसम्मको सम्बन्ध रहेको खुलासा भएको छ ।  अदालतले एपस्टाइनका सहयोगी, मित्र वा पीडित गरी १०० जनाभन्दा बढी

एक महीनामा २४ प्रतिशतले घट्यो आलुको भाउ, किलोको कति ?

काठमाडौं,पुस २० । पछिल्लो एक महीनामा रातो आलुको मूल्य २४ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा रातो आलुको मूल्य २४ प्रतिशतले र रातो

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं,पुस २० । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा

आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने

काठमाडौं,पुस १९ । आज ‘भूतप’ उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं,पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । सरकारको कामसँग असहमति जनाउँदै राजीनामा दिएका गजुरेलको राजीनामा लामो समयपछि स्वीकृत भएको हो ।

नुवाकोट शिवपुरी वृद्धा हत्यामा संलग्न एक युवक पक्राउ

नुवाकोट,पुस १९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखती टोल (खत्री गाउँ) की वृद्धा हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार स्थानीय ७५ वर्षीया नेत्रकुमारी

नेपाल-भारत विद्युत व्यापारकाे बाटो खुल्याे, भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने

काठमाडौं,पुस १९ । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालबाट किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारत लैजाने विषयमा बिहीबार सम्झौतामा पत्रमा हस्ताक्षर भएको