समाज

नेपाल प्रहरीका सई मृत भेटिए

काठमाडौं,पुस ९ । नेपाल प्रहरीका नायब निरीक्षक (सई) भक्तपुरमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सई बालकृष्ण उपाध्याय घिमिरे रहेका छन् । उनी आइतबार बिहान सूर्यविनायक नगरपालिका वडा

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं,पुस ९ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको

रविमाथि खोया हान्नेलाई ‘प्रहरीमाथिको अभद्र व्यवहार’मा मुद्दा

कास्की,पुस ९ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने सन्तोष रानाभाटमाथि प्रहरीमाथि अपशब्द बोलेको अभियोग लगाएको छ। कास्की प्रहरीले शनिबार पोखराको अमरसिंहचोकमा

लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं,पुस ९ । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् । नेकपा माओबादी केन्द्रकी कृष्णा

‘नेता–कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालय अनिवार्य नगरेसम्म शिक्षा सुधार हुँदैन’

काठमाडौं,पुस ९ । आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल शुरु भएको छ । समितिको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा

भोलि र पर्सी सार्वजनिक बिदा

काठमाडौँ,पुस ८ । सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक

शक्ति बाँडफाँडको नाममा सम्हाल्नै नसक्ने गरी अधिकार दिनु उचित हुँदैन : केपी ओली

काठमाडौं,पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र भित्र लोकतान्त्रिक संरचना र संयन्त्र कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन,पुस ८ । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन

मकवानपुर बकैयामा सडेगलेको अवस्थामा एक शव फेला

मकवानपुर,पुस ८ । मकवानपुरको बकैया गाउँपालिका-२, सरस्वती सामुदायिक वनको बतासेडाँडामा सडेगलेको अवस्थामा एक शव फेला परेको छ । शनिबार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा अन्दाजी ६०/६५ वर्षीय