समाज

मन्त्रिपरिषद्लाई पत्र लेख्दै धितोपत्र बोर्ड 

काठमाडौं,पुस ६ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले सरकारलाई अर्को पत्र लेख्ने भएको छ । अर्थ मन्त्रालयलाई आइतवार लाइसेन्स प्रक्रिया अघि बढाउन सकिने/नसकिने विषयमा राय

नेपाल भारत आर्थिक सम्बन्ध : ‘सहकार्यमा नयाँ दृष्टिकोणको खाँचो’

वीरगञ्ज,पुस ६ । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई नयाँ दृष्टिकोणबाट पुन: परिभाषित गरिनुपर्ने सरोकारका पक्षले बताएका छन् । पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री भारतले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘भारत–नेपाल इकोनोमिक

कर प्रणाली सुधारमा निकासी पैठारी संघको सुझाव

काठमाडौं,पुस ६। नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई सुझाव पेस गरेको छ । संघका अध्यक्ष विनोदकुमार सेठियाले सुझाव प्रस्तुत गर्दै व्यापार व्यवसायलाई नियमन नभएर सहजीकरण

पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला 

वीरेन्द्रनगर,पुस ६ । स्थानीय सरकारको पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन

चितवनमा ‘नेपाली जुत्ता घर’ सञ्चालन

चितवन,पुस ६। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद

‘अनुदानले मात्र उदयपुर सिमेन्ट चल्दैन’

काठमाडौं,पुस ६। सरकारी अनुदान मात्रै दिएर उदयपुर सिमेन्ट उद्योगको समस्या समाधान नहुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । निजीक्षेत्रले सिमेन्ट उद्योगमा गरेको प्रगतिका विषयमा उल्लेख गर्दै महतले अन्तबाट उठाएको कर

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौं,पुस ६ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४

बागमती प्रदेशको कृषिसम्बन्धी विधयेकमाथि छलफल

काठमाडौं,पुस ६ । खाद्यका लागि कृषि अभियानले बागमती प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रस्तावमा छलफल गरेको छ ।  बागमती प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमा सुझाव

नवनियुक्त ६ न्यायाधीशहरुले लिए शपथ

काठमाडौं,पुस ५ । सर्वोच्च अदालतमा नवनियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट न्यायाधीशहरुले पद