समाज

युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु

गाजा,मंसिर १६ । युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्

पुनहिलमा पर्यटकको ओहिरो

म्याग्दी,मंसिर १६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।घोडेपानीदेखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि तीन् हजार

रसुवामा छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा,मंसिर १६ । रसुवामा छोराले गए राति कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५

जाजरकोट भूकम्प: अस्थायी आवासका लागि चौबिस करोड पठाइयो

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार  एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।  बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

काठमाडौं,मंसिर १६ । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ ।  नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट

अर्थतन्त्र सुधारमा सरकार–निजी क्षेत्रको एक मत ‘सहकार्यको खाँचो छ’

ऋणीसँग कुनै बैंकले बढि ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउनु : गभर्नर काठमाडौं,मंसिर १६ । अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार

३२ प्रतिशत किसान परिवारमा महिला घरमूली

काठमाडौं,मंसिर १६ । नेपालमा ३२ प्रतिशत घरपरिवारमा महिला घरमूली भएको तथ्यांक सावर्जनिक भएको छ ।  दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले यस्तो तथ्यांक देखाएको हो

स्वास्थ्य सेवामा रोजगारीको अवसर, हेल्थ असिस्टेन्ट, नर्स सहित ९ पदमा जागिर खुल्यो 

काठमाडौं,मंसिर १६ । स्वास्थ्य सेवा कार्यालय डोल्पाले विभिन्न पदमा ९ जना कर्मचारी करारमा माग गरेको छ । कार्यलयले जारी गरेको सूचना अनुसार फिजियो थेरापी सहायक १, हेन्थ असिस्टेन्ट १, ल्याव

एघार महिनामा भित्रिए ९ लाख बढी पर्यटक: अक्टोबरमा हालसम्मकै बढी, पूरा होला सरकारी लक्ष्य ?

काठमाडौ,मंसिर १६ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३०८ नेपाल