
काठमाडौं,पुस ५ । नेपालले कूटनीतिक सद्भावको प्रतीकस्वरूप रुद्रकली र खगेन्द्रप्रसाद नामका जोडी हात्ती कतार सरकारलाई उपहार पठाएको छ । सन् २०१८ देखि चर्चामा रहेको हात्ती उपहार प्रक्रिया कानुनी जटिलता समाधानपछि

काठमाडौं,पुस ५ । धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लङ्घन गरेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरबारे भ्रामक सूचना सार्वजनिक

जनकपुरधाम,पुस ५ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ जना सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका

काठमाडौँ,पुस ५- प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १००

काठमाडौं,पुस ४ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को

कञ्चनपुर,पुस ४ । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार कैदीबन्दीका नाइके, चौकीदार तथा अन्य कैदीबन्दीको समूहबीच विवाद भएपछि झडप भएको हो। झडपमा परी

रुपन्देही,पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार बिगोबापत तीन करोड ७४ लाख ८४

अमेरिका,पुस ४ । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।

सिड्नी,पुस ४ । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार