समाज

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा,जेठ १८। जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको

देशका विभिन्न भूभागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, जेठ १८ । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

गलकोट,जेठ १८ । गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ १८। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ

पत्नीको हत्या गरेर फरार भएका आरोपी पक्राउ

वीरगञ्ज, जेठ १८ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल निवासी रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी

हान्टा भाइरसको जोखिमप्रति नेपाल सतर्क, निगरानी र पूर्वतयारी तीव्र

काठमाडौँ, जेठ १८। विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सतर्कता बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हालसम्म हान्टा

चार दिनमै मुक्तिनाथमा ५० हजार भक्तजन, भारतीय पर्यटकको चाप बढ्यो

मुस्ताङ, जेठ १८ । मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजार भक्तजन तथा पर्यटकले दर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

भारत भ्रमणमा जाँदै रवि लामिछाने, यता रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पाँचदिने भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ जेठ

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा नियमावली पारित

काठमाडौँ, जेठ १८ । विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको