
नुवाकोट,मंसिर २८। छहरे–टोखा सडकखण्ड अन्तर्गत छहरे बजारदेखि शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन आसपासको क्षेत्रमा अत्यधिक फोहोरमैला र खुला दिसापिसाब हुने गरेको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्। स्थानीय युवा सचिन

नुवाकोट,मंसिर २८ । नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला स्तरीय बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा पार्टीको वर्तमान संगठनात्मक अवस्था, आगामी कार्ययोजना र निर्वाचन केन्द्रित रणनीतिबारे व्यापक छलफल

काठमाडौं,मंसिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

गोरखा,मंसिर २८ । सुन्तला खेतीमा प्रख्याति कमाएको गण्डकी गाउँपालिका–३ याङदीका किसान यतिखेर सुन्तला टिप्न व्यस्त छन् ।गत वर्षको तुलनामा यस वर्ष याङदीमा सुन्तला राम्रो फलेको छ । किसानहरू यतिखेर उत्पादित

काठमाडौं,मंसिर २८ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता एवं पूर्व मन्त्री पम्फा भुसालले संविधानलाई सही ट्र्याकमा ल्याउन र व्यवस्थाको रक्षाका लागि निर्वाचनको हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, बागलुङले

काठमाडौं,मंसिर २८ । नेकपा एमालेले पार्टी कमिटीको संरचना पहिलेकै अवस्थामा फर्काएको छ। ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय

काठमाडौं,मंसिर २८ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

काठमाडौँ,मंसिर २८ । आज कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागको मौसम भने

काठमाडौँ,मंसिर २८। प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ