समाज

बडीमालिकामा सञ्चार सेवा विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

काठमाडौँ,साउन २७ । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सडक

डा. राजेन्द्रप्रसाद विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द

जनकपुरधाम,साउन २७ — वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्रप्रसाद विमलको निधनको शोकमा जनकपुरधाम उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था आज बन्द गरिएका छन्। उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेअनुसार नगर क्षेत्रका सबै

टाेखामा महिला कृषक समूहद्वारा धार्मिकस्थल सरसफाइ

काठमाडौं,साउन २७ । काठमाडौंको टोखा नगरपालिका–१ स्थित रूखमुनिमा रहेको महिला कृषक समूहले विभिन्न धार्मिकस्थलमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। समूहले बुधबार बिहान महाँकाल देवी मन्दिर, जलेश्वर मन्दिर र बौडेश्वर मन्दिर

वनमा भेटिएको महिलाको शव पहिचान खुल्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गर्‍यो

हेटौंडा,साउन २७ । हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइनस्थित सामुदायिक वनमा फेला परेकी एक महिलाको शव पहिचान हुन नसकेपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको छ। गत साउन २२ गते दिउँसो करिब १ः५० बजे

राष्ट्रियसभा बैठक बस्दै, सात संसदीय समितिमा पनि छलफल

काठमाडौं,साउन २७ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने

मनसुनी वायुको प्रभाव कायमै, देशभर वर्षाको सम्भावना

काठमाडौं,साउन २७ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशका हिमाली

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर,साउन २७। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २७ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३

भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

काठमाडौं,साउन २७ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशनको आयोजनामा एक्स्पो सुरु भएको हो । यो नाइमा आयोजना गरेको