
नुवाकोट, मंसिर २७ । जिल्लाको लिखु गाउँपालिका–१ राम्चेमा निर्माण सम्पन्न भएको बौद्ध सामुदायिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर

भक्तपुर, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनामा थप क्षति नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको स्पष्ट गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा

पाल्पा,मंसिर २७ । निस्दी गाउँपालिका–४ चिउरीवासमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार उपचारका

दोलखा,मंसिर २७ । कालिन्चोक गाउँपालिका–८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। टाढा–टाढाबाट पैदल हिँड्नुपर्ने बाध्यता हटाउन बस सेवा सुरु गरिएपछि विद्यार्थीको आवतजावत सहज

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अजम्बरी रहेको दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

काठमाडौं,मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको दाबी गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमालेविरुद्ध

काठमाडौँ,मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदैछ। महाधिवेशनमा सहभागी हुन

मोरङ,मंसिर २७ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौं,मंसिर २७ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक