समाज

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा, साउन २६ — पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो, एक जना बेपत्ता र एक घाइते

म्याग्दी, साउन २६— म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमाथिबाट

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट, साउन २६ — रौतहटको मौलापुर नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर–३ का वडाध्यक्ष महेश महतो

माग बढेपछि अण्डाको समर्थन मूल्य बढ्यो, किसान अझै लागत मूल्यभन्दा तल

काठमाडौँ, साउन २६— बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य कायम गरेको हो। सङ्घका अनुसार

जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

जाजरकोट, साउन २६ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा

नुवाकोटको तादी–५ बाहुनबेँसीमा पहिरोले सडक अवरुद्ध, यातायात सुचारु हुन समय लाग्ने

नुवाकोट, साउन २६ — नुवाकोटको तादी गाउँपालिका–५ बाहुनबेँसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेर सडक बन्द भएपछि उक्त सडकखण्ड हुँदै सञ्चालन हुने यातायात प्रभावित भएको हो।

नुवाकोटमा एलपी ग्यासको बिक्री र मौज्दात अनुगमन, कालोबजारी नभएको निष्कर्ष

नुवाकोट, साउन २६ — नुवाकोटमा खाना पकाउने एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाबारे जिल्ला अनुगमन समितिको संयुक्त टोलीले सोमबार जिल्लाका मुख्य बजार क्षेत्रका ग्यास डिपो तथा सप्लायर्समा अनुगमन गरेको छ।

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको

प्रतिनिधिसभाको बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुँदै

काठमाडौँ, साउन २६ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको