समाज

उज्यालो नेपालको ‘उज्यालो प्रतिबद्धता सभा’ आज खुलामञ्चमा

काठमाडौं,फागुन १६ — उज्यालो नेपाल पार्टीले आज काठमाडौंको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ। पार्टीका प्रचार–प्रसार समिति संयोजक तथा काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार श्रीराम गुरुङले

बोलिभियामा सैन्य विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

पाज,फागुन १६— दक्षिण अमेरिकी देश बोलिभियामा वायु सेनाको हरक्युलिस विमान दुर्घटनामा पर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले

युवकको हत्यामा संलग्न प्रेमिकासहित दुईजना पक्राउ

धनुषा, फागुन १६ – धनुषामा एक १८ वर्षीय युवकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका दुई सदस्यलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार

नुवाकोट लिखुमा रास्वपाको उभार : उत्साहले फेरिँदै नुवाकोट–१ को चुनावी गणित?

नुवाकोट,फागुन १६ – पहाडको काखमा फैलिएको लिखु गाउँपालिका यतिबेला चुनावी चहलपहलले तातेको छ। घरआँगनमा भइरहेका भेटघाट, चिया पसलमा चर्किएका बहस र युवाहरूको सक्रिय उपस्थितिले यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई यहाँ विशेष बनाएको

चुनावी आश्वासनभन्दा काम गर्ने उम्मेदवारको खोजीमा ५५ लालपुर्जा विहीन

काभ्रेपलाञ्चोक,फागुन १६ – पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदाय चार–पाँच पुस्तादेखि बसोबास गर्दै आएका छन्। तर, पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाउँदा उनीहरू आजसम्म सुकुमवासीसरह

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ,फागुन १६- निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन

नुवाकोटका एमाले उम्मेदवारद्वय मैनाली र पाण्डेको पत्रकार सम्मेलन : ‘दुवै क्षेत्रमा जित सुनिश्चित’ दाबी

नुवाकोट, फागुन १६ – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातामाझ सक्रिय बनेका छन्। यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनाली र क्षेत्र नं.

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ,फागुन १६- हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल

चन्द्रपूर,फागुन १५  । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभएको छ । आज रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उहाँले