
जाजरकोट,साउन ३१ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। साउन ३० गते दिउँसो

नुवाकोट, साउन ३१ । अविरल वर्षाका कारण पहिरो गएपछि छहरे–टोखा सडकखण्ड अवरुद्ध भएको छ। गएराति परेको वर्षाका कारण शिवपुरी गाउँपालिका वडा नम्बर ८ घट्टे खोला नजिकै पहिरो खसेर सडक अवरुद्ध

महोत्तरी,साउन ३१ । साउन शुक्ल तृतीयासँगै मिथिलाको प्रसिद्ध सांस्कृतिक पर्व झुलनोत्सव सुरु भएको छ । पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा विष्णु–लक्ष्मी भक्तिका झुलागीत गुञ्जिन थालेका छन् । ‘सखी हे,

जाजरकोट,साउन ३० । जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा टहरा भत्काउँदा ७ जना घाइते भएका छन् भने २ जना सम्पर्कविहीन भएका छन्। पहिरोले भेरी

काठमाडौं,साउन ३० । काठमाडौंको टोखा नगरपालिका–१ स्थित पब्लिक माध्यमिक विद्यालय परिसरमा आयोजित बृहत् स्वास्थ्य शिविरबाट १५० जना वडावासी लाभान्वित भएका छन्। टोखा नगरपालिका पूर्व जनप्रतिनिधि फोरमको आयोजना तथा वडा नं.

नुवाकोट,साउन ३० । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा शनिबार एकैदिन ५ लाख २३ हजार ५१ रुपैयाँ भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार संकलित भेटीमध्ये क्यूआरमार्फत २ लाख ६

काठमाडौं,साउन ३० । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन तथा प्रस्ताव पेश भएका छन्। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनलगायतका विभिन्न प्रस्ताव छलफलका

पोखरा,साउन ३० । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रालिले करिब ६ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–२५

पोखरा,साउन ३० । पोखरामा विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–१४ विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै खोलाले उनीहरूलाई बगाएको प्रहरीले जनाएको