
नुवाकोट, साउन ३० — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ मा पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत अवलोकन गर्नुभएको छ। मन्त्री तिमिल्सिनाले वडा नम्बर २ अन्तर्गत

रोल्पा,साउन ३० । रोल्पाको थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा बेपत्ता स्थानीय लीलबहादुर पुन मगरको शरीरको अंग फेला परेपछि पहिचान भएको हो।

नुवाकोट,साउन ३० — छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा शनिबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहान काभ्रेबाट छहरे–टोखा हुँदै दुप्चेश्वर धामतर्फ जाँदै गरेको

नुवाकोट, साउन ३० — नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडकखण्डमा बस र विद्युतीय गाडी ठोक्किँदा चार जना घाइते भएका छन्। आज बिहान करिब ८ः२० बजे काभ्रेबाट थानाभञ्ज्याङ- छहरे हुँदै दुप्चेश्वर

मुस्ताङ,साउन ३० । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४

चितवन,साउन ३० । गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित

काठमाडौं,साउन ३० । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान

काठमाडौँ,साउन ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ

नुवाकोट, साउन ३० — नुवाकोटमा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले नेपाल विद्युत् प्राधिकरणको चौघडा सबस्टेसन घेराउ गर्दै सेवा प्रवाहमा सुधार गर्न माग गरेका छन्। छहरे