
काठमाडौँ, असोज ३० । दक्ष जनशक्तिको अभाव, जहाज कमी, बढ्दो ऋणभार र व्यवस्थापकीय कमजोरीका कारण नेपाल वायुसेवा निगम सङ्कटमा परेको छ। कुनै समय युरोपका प्रमुख सहरसम्म उडान भर्ने निगमको अन्तर्राष्ट्रिय

काठमाडौँ,असोज ३०। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४०

काभ्रेपलाञ्चोक,असोज ३०। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता

काठमाडौँ, असोज ३० । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ। भ्रमणको औपचारिक मिति तय नभए पनि मङ्सिरको पहिलो वा दोस्रो साता भ्रमण हुन सक्ने प्रारम्भिक अनुमान

नुवाकोट,असोज ३० । नुवाकोट उद्योग वाणिज्य संघले भदौ १० गते आएको त्रिशूली–भोटेकोसी महाप्रलयमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ। संघमा दर्ता भई साधारण सदस्य

नुवाकोट,असोज ३० । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माण कार्य तीव्र पारिएको छ। पुल निर्माणका लागि आवश्यक सामग्री कार्यस्थलमा आइपुग्न थालेसँगै निर्माणले गति लिएको हो।

नुवाकोट,असोज ३० । नुवाकोटको त्रिशूली अस्पतालमा चुम्बकीय अनुनाद चित्रण (एमआरआई) मेसिन जडान गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। यससँगै नुवाकोट, रसुवा र धादिङका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने

एजेन्सी,असोज ३० । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबारदेखि सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै दुई देशबीच व्यापार, यातायात तथा

काठमाडौं,असोज ३० । गत भदौ १० गतेको विनाशकारी बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि खाद्यान्न सङ्कटको जोखिममा परेको रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याएर वितरण गरिएको छ।