समाज

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

काठमाडौं,फागुन १५ । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । सातै प्रदेशका राजधानीमा फागुन १९ गते आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय

पल शाह भए जेलमुक्त

काठमाडौं,फागुन १५। अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिक

नुवाकोट थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी

नुवाकोट,फागुन १५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोक थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी रहेको छ । जर्मनी चिकित्सकले गत शुक्रबारदेखि विद्यालयमा अध्ययनरत बालबालिका तथा

सवारी दुर्घटनाको स्थिति चिन्ताजनक

काठमाडौं,फागुन १५ । पछिल्लो समय उदयपुरमा सवारी दुर्घटना बढेको छ। छ महिनायता उदयपुरमा ११९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १९ जनाले ज्यान गुमाएको र १५४ पुरुष, ४३ महिला

घट्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन १५ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख २

ललितपुरका १० सहकारी खारेज: ‘तिर्नु बुझाउनु पर्ने दायित्व भए सञ्चालक भेटी आँफै फरफारक गर्नु’

काठमाडौं,फागुन १५ । ललितपुर महानगरपालिकाले विभिन्न १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको  जनाएको छ ।महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा

पाँच वर्षदेखि बन्द बायोग्यास प्लान्ट पुनः प्रयोगमा ल्याउँदै काठमाडौं महानगर

काठमाडौं,फागुन १५ । काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण

खाद्यले लक्ष्यअनुसार धान किन्न सकेन

काठमाडौं,फागुन १५। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान किन्न नसकेको पाइएको छ । ढिलो गरी  किन्ने कार्य शुरू गर्दा लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको कम्पनीको भनाइ

को हुन? जो उपचार खर्च तिर्न नसक्दा गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए